शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

काठमाडाैँ— राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको बताए ।

जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।

चर्चामा

सम्बन्धित समाचार