मङ्लबार, असार २, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबारदेखि देशभर प्रदर्शन भएको ।

प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार