मार्तडी बजार क्षेत्रका सडक आसपास निर्माण सामग्री नराख्न निर्देशन
बाजुरा– बाजुराको बडिमालिका नगरपालिका–८, को वडा कार्यालयले बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित रूपमा निर्माण सामग्री नराख्न सर्वसाधारणलाई आग्रह गरेको छ । सोमबार एक सार्वजिन सुचना जारी गर्दै वडा कार्यालयले बजार क्षेत्रका मुख्य सडक आसपास ढुंगा, गिटी, बालुवा, इट्टा तथा छडजस्ता निर्माण सामग्री जथाभावी थुपार्ने प्रवृत्ति बढेकाले यस्ता साम्रगी तत्काल हटाउन आग्रह गरेको बडीमालिका ८ का वडा […]