५ वर्षदेखि अलपत्र बाउली खोला पुल : ठेकेदारलाई सिडिओ निरौलाको कडा अल्टिमेटम
बाजुरा–मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण करिब पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा तथा यात्रुहरू हरेक वर्ष, विशेषगरी वर्षायाममा, सास्ती खेप्न बाध्य भएका छन् । निर्माण कार्यमा ढिलासुस्ती भएको गुनासो बढेपछि बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला समन्वय समिति बाजुराका प्रमुख […]