अछाममा वडाध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैद
अछाम– जिल्ला अदालत अछामले वडाध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संग्लग्न रहेका स्थानीय ४ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको हो । बुधबार जिल्ला न्यायधीश नविनकुमार जोशीको एकल इजलासले हत्यामा संलग्न भएको भन्दै स्थानीय प्रेमबहादुर धामी, जीवन धामी, रमेश बहादुर धामी र धर्म […]