शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धर्मकाे जिन्दगीको सङ्घर्ष

धर्मकाे जिन्दगीको सङ्घर्ष

  • आइतवार, पुस १७, २०७९
धर्मकाे जिन्दगीको सङ्घर्ष

 

गजल – जिन्दगीको सङ्घर्ष
जिन्दगीलाई चलाउन,झुटाे पनि बाेल्याे धर्म ले
ज्यानै जाने जाेखिमहरू,पनि कत्ति माेल्याे धर्म ले
“नगरेकाे काममा पनि,दाेषै भागमा परेपछि
अाफ्नै बास्तबिकता पनि ,कति सामु खाेल्याे धर्म ले
“सबै मनका चाहाना हरू,पूरा गर्न कहाँ नसकेर
अभाब काे राँकाेभित्र ,मन लाई कति पाेल्याे धर्म ले
“जिन्दगीको गाेरेटाेमा,हिड्दा ठेस लागेपनि
कयौं चाेट ब्याथाहरू,अाँसु सँगै घाेल्याे धर्म ले
जिन्दगी लाई चलाउन,झुटाे पनि बाेल्याे धर्म ले
ज्यानै जाने जाेखिम हरू ,पनि कत्ति माेल्याे धर्म ले

चर्चामा

सम्बन्धित समाचार