विषालू च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी
रुपन्देहीमा विषालू च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी परेका छन्।सम्मरीमाई गाउँपालिका वडा नम्बर–६, नगवलियाका यादव परिवारले बुधबार साँझ घर नजिकैको बाँसघारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका हुन्। बिरामी पर्नेमा ७५ वर्षीया रोशनी यादव, ७३ वर्षीया रामपुजन यादव, ५० वर्षीया चन्द्रमती यादव, ४० वर्षीया गीता यादव र ईश्वरवति यादव, ३३ वर्षीया मञ्जु यादव, १८ वर्षीया […]