पाँच जिल्लामा ५ सय बढी कोरोना संक्रमित, अर्को पाँच जिल्लामा शून्य
७७ जिल्लामध्ये पाँच वटा जिल्लामा ५ सय बढी कोरोना संक्रमित उपचाररत् छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती जिल्ला महोत्तरी, रौतहट, पाल्पा, कैलाली, बाजुरा र अछाम हुन्। अहिले यी पाँच जिल्लामा पाँच सय बढी संक्रमितको उपचार भइरहेको छ। यस्तै, अर्को पाँच जिल्लामा भने संक्रमित संख्या शून्यमा झरेको छ। जसमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ […]