गाउँ गाँउमा सिंहदरबार : गाउँ युवा विहिन
आज हामी गाउँमा विकासको कुरा गर्छौं। “गाउँगाउँमा सिंहदरबार” भन्ने नारा सुनिन्छ, योजनाहरू आउँछन्, सभा-गोष्ठी हुन्छन्। तर गाउँको वास्तविकता हेर्दा, त्यो विकास खोक्रो लाग्न थाल्छ। किनभने विकासको जरो मानिने युवाशक्ति नै गाउँबाट हराउँदै गएको छ। गाउँको वास्तविकता : गाउँका गल्लीहरू सुनसान छन्। खेतबारी बाँझो छन्। चाडपर्वमा रमाइलो गर्नेदेखि लिएर साना काम गर्नेसम्मको उमेर समूह,युवाहरू आज गाउँमा […]