दार्चुलामा राष्ट्रपतिलाई नागरिक अभिनन्दन
दार्चुला : राष्ट्रपति विद्यादेवी भण्डारी दार्चुलाको मालिकार्जुनमा आइपुगेकी छन्। राष्ट्रपतिले केही समय मालिकार्जुन मन्दिरमा पूजा गरेकी छन्। उनी पहिलो पटक मालिकार्जुनमा आइपुगेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन्।मालिकार्जुनको पूजाआजा सकिएपछि राष्ट्रपतिलाई नागरिक अभिनन्दनको कार्यक्रम तय भएको पौडेलले बताए। अभिनन्दन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला पन्त त्रिपाठी, मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशसभाका सदस्यलगायत सर्वसाधारणको […]