शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

  • आइतवार, फाल्गुन ११, २०७६
डडेल्धुरामा छोरीलाई बलात्कार गर्ने बुवा जेल चलान

डडेल्धुरा : डडेल्धुरामा छोरीलाई जबरजस्तीकरणी गरेको आरोपित बुवालाई कारागार चलान गरिएको छ।

आफ्नै १६ वर्षीया छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्तीकरणी गरेको आरोपमा ती बुवालाई जिल्ला अदालत डडल्धुराले पुर्पक्षको लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए।

विगत ६ महिनादेखि जबरजस्तीकरणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले गत माघ २० गते पक्राउ गरेको थियो। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार