शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रेस युनियन बाजुराका अध्यक्ष रौलेले दिए अध्यक्ष पदबाट राजिनामा (बिज्ञप्ती सहित)

प्रेस युनियन बाजुराका अध्यक्ष रौलेले दिए अध्यक्ष पदबाट राजिनामा (बिज्ञप्ती सहित)

  • आइतवार, फाल्गुन ४, २०७६
प्रेस युनियन बाजुराका अध्यक्ष रौलेले दिए अध्यक्ष पदबाट राजिनामा (बिज्ञप्ती सहित)

बाजुरा ४ फागुन– नेपाल प्रेस यूनियन बाजुराका अध्यक्ष प्रेम रौलेले आफु निकट नेपाली काग्रेसका नेता तथा कार्यक्रताले ज्यान मार्ने धम्की दिएको भन्दै आफु अध्यक्षबाट राजीनामा दिएका छन् । नेपाली काग्रेसले ज्यान मार्ने धम्की दिएको भन्दै आफुले राजीनामा दिएको प्रेश बिज्ञप्ती मार्फत राजीनामा गरेको घोषणा गरेका छन् । शनिबार मात्र नेपाली काग्रेस सर्मथक रेडियो पौरखीको बिषयमा भएको भनाभन पछि नेपाली काग्रेस सर्मथकले गाली गलौच गर्नुका साथै ज्यान मार्ने धम्की दिएको र आफु निकट पाटीबाट नै आफु असुरक्षीत भएकोले कुनै पनी पार्टिमा नरहने गरि पद त्याग गरेको बिज्ञप्तीमा भनीएको छ ।
जिल्लामा सहकारी मार्फत संचालित रेडियोमा तीन वर्ष काम गर्दै गर्दा काँग्रेसका शुभेच्छुक संस्थाका केही व्यक्तिले निकाल्यो म विचलित भइन । यही फागुन ३ गते रेडियो पौरखीका अध्यक्ष रामचन्द्र यादव सहित हिरेन्द्र रोकायाले एक्लै बोलाएर बडीमालिका नगरपालिकाको हलमा हातपातसंगै ज्यान मार्ने धम्की दिएका छन् । सो विषयमा म आफै सुरक्षित नभएका कारण ज्यान बचाउनका लागि संगठनबाट बाहिरिएर जानुपर्ने अवस्था सिजर्ना भएको छ बिज्ञप्तीमा भनीएको छ ।
जिल्लामा सहकारी मार्फत संचालित रेडियोमा तीन वर्ष काम गर्दै गर्दा काँग्रेसका शुभेच्छुक संस्थाका केही व्यक्तिले निकाल्यो म विचलित भइन । यही फागुन ३ गते रेडियो पौरखीका अध्यक्ष रामचन्द्र यादव सहित हिरेन्द्र रोकायाले एक्लै बोलाएर बडीमालिका नगरपालिकाको हलमा हातपातसंगै ज्यान मार्ने धम्की दिएका छन् । सो विषयमा म आफै सुरक्षित नभएका कारण ज्यान बचाउनका लागि संगठनबाट बाहिरिएर जानुपर्ने अवस्था सिजर्ना भएको उनले बिज्ञप्ती मार्फत जनाएका छन् ।
एक शुभेच्छुक संस्थाका अध्यक्षलाई परिक्षा दिन बोलाएर सोही मौका पारी गाली गलौज सहित कुटपिटका गर्न समेत भ्याए दुई जनाले । संगठन भित्र असुरक्षित भएको महसुस बल्ल आज गर्दैछु । मैले मलाई अन्याय भयो भनेर भन्दा नसुने जसरी बस्ने भए किन काँग्रेस नै अगाल्नु । पेशामा नरहेपनि गाउँमै व्यवसाय गर्दै जीवीको पार्जन गर्ने अठोटका साथ अघि बढ्ने लक्ष्य छ । अन्तमा संगठनमा रहदा मलाई सहयोग गर्ने युनियनका जिल्ला देखि केन्द्रीय पदाधिकारी, शिक्षक संघ अन्य मेरा सहकर्मीहरुलाई आभार प्रकट गर्न चाहान्छु । आगामी दिनमा तपाईहरुले गरेको सहयोग माया ममतालाई अगाल्दै पारिवारिक जीवन यापनमा समर्पण गर्दै स्वतन्त्र भएर बन्ने प्रज्ञिा गर्दछु । आजैको दिन देखि नेपाली काँग्रेसको साधारण सदस्य नरहने गरी र उक्त पाटीको शुभेच्छुक संस्थाको साधारण सदस्य नरहने गरी नगेपाल प्रेस युनियन बाजुराको अध्यक्ष पदबाट राजिनामा सहित सहर्ष जानकारी गराउदछु रौलेले निकालेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
एक शुभेच्छुक संस्थाका अध्यक्षलाई परिक्षा दिन बोलाएर सोही मौका पारी गाली गलौज सहित कुटपिटका गर्न समेत भ्याए दुई जनाले । संगठन भित्र असुरक्षित भएको महसुस बल्ल आज गर्दैछु । मैले मलाई अन्याय भयो भनेर भन्दा नसुने जसरी बस्ने भए किन काँग्रेस नै अगाल्नु । पेशामा नरहेपनि गाउँमै व्यवसाय गर्दै जीवीको पार्जन गर्ने अठोटका साथ अघि बढ्ने लक्ष्य रहको बिज्ञप्तीमा भनेका छन् ।


यता रेडीयो पौरखीका अध्यक्ष रामचन्द्र यादबले रौलेलाई केही नभनेको र उनी आफै आक्रोसमा आएर रेडियोको स्टेशन म्यानेजरको परिक्षा हुन लागेको बेला प्रश्न पत्र च्यातेपछि यस्तो किन गरेको मात्र भनेको बताए । रौले आफैले केही नभनी प्रश्न पत्र समेत च्याते तर हामी कोही केही बोलेनौ उनले उल्टे धम्की दिएर गएको यादवले बडिमालिका खवरलाई बताएका छन् ।

पुरा बिज्ञप्ती तलकाे लिकंमा किलिक गर्नुहाेस 

Prem Raule – प्रेस विज्ञप्ती जिल्लामा लामो समयदेखि नेपाली.._

चर्चामा

सम्बन्धित समाचार