अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा
समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो । भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । तर, लगत्तै जर्सी खोलेकोमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेको थियो । जीतका बाबजुद टोली नकआउट चरणमा भने […]