युएईलाई हराउँदै नेपाल लिग-२ को पाँचौं स्थानमा
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ। सोमबार दुबईमा भएको खेलमा नेपालले घरेलु टिम युएईलाई ४२ रनले पराजित गरेको हो। जितसँगै नेपालले लिग-२ को अंक तालिकामा युएईलाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ भने एकदिवसीय मान्यता लिग-२ बाटै जोगाउने र विश्वकप […]