बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपाललाई चौथो सफलता, अभिनाशले लिए विकेट

नेपाललाई चौथो सफलता, अभिनाशले लिए विकेट

  • शनिबार, बैशाख १५, २०८१
नेपाललाई चौथो सफलता, अभिनाशले लिए विकेट

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । नेपालका लागि अभिनाश बोहराले चौथो विकेट लिएका हुन् ।

खेलको १५ औं ओभरको तेस्रो बलमा केसी कार्टीलाई आउट गरेका हुन् । यससँगै कार्टी र कप्तान रोस्टन चेजको ठूलो साझेदारी तोकिएको छ ।

कार्टी ३८ रन बनाएर आउट हुँदा कप्तान चेज ३९ रन बनाएर खेलिरहेका छन् । चौथो विकेटका लागि कार्टी र चेजले ६० रनको साझेदारी गरे ।

चर्चामा

सम्बन्धित समाचार