बाजुराबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ७२ जना छनाेट(नामसहित)
टेक बहादुर बुढा, बाजुरा – बाजुराबाट सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि ७२ जना खेलाडी छनोट भएका छन् । यही फागुन १२ गतेदेखि १४ गतेसम्म खप्तड छेडेदह ७ स्थित दशरथ मा विमा सम्पन्न भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट गरिएको जिल्ला खेलकुद समिति अध्यक्ष […]