रक्सी बनाउन प्याडदेखि जुत्ताचप्पल र पिसाबकाे प्रयाेग !
दाङ – दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाहरुले महिनावारीका बेला प्रयोग गर्ने प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबसमेत प्रयोग गरिएको भेटिएको छ । स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास समितिका अगुवा, महिला र प्रहरीको संयुक्त सहभागितामा घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा थालिएको घरेलु रक्सी हटाउने अभियानमा यस्तो भेटिएको हो । रक्सीका कारण समाजका झैझगडादेखि विभिन्न असामाजिक […]