नेपालमा ‘रिभेन्ज पोर्न’ ग्रुप सक्रिय , इन्टरनेटमा भेटिए यस्ता अश्लील समूह
काठमाडौं । गएको जेठ अन्तिम साता प्रहरी प्रधान कार्यालयको सामाजिक सञ्जाल डेस्कमा एउटी युवतीले सहयोगको आग्रह गर्दै सन्देश पठाइन् । परिचित मोडल र रात्रि क्लब संचालक ती युवतीको समस्या प्रहरीका लागि पनि नयाँ थियो । उनले सामाजिक सञ्जालमा राखेको आफ्नो तस्वीर र भिडियोको अनधिकृत प्रयोग भएको, तस्वीरहरू तोडमोड गरेर सामाजिक सञ्जालका विभिन्न ग्रुप र पेजमा […]