शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • भारतीय न्युज च्यानलको प्रसारण रोक्ने

भारतीय न्युज च्यानलको प्रसारण रोक्ने

  • बिहिबार, असार २५, २०७७
भारतीय न्युज च्यानलको प्रसारण रोक्ने

भारतीय टिभी च्यानलहरुले पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिएको छ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले उक्त निर्णय गरेका हुन। बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए। ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार