कांग्रेसका यी ५ भ्रातृ संगठन स्वतः विघटन
काठमाडौं–नेपाली कांग्रेसले पाँच भ्रातृ संगठन विघटन भएका छन्। केन्द्रीय कार्यसम्पादन समितिको ५ भ्रातृ संगठनकाे केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने निर्णय गरेसँगै संगठन स्वतः विघटन भएका हुन्। विघटन हुने नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ रहेका छन्। तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित […]