आइतबार पनि विद्यालय चल्न थालेपछि संघीय मामिलासँग शिक्षा मन्त्रालयको गुहार
संघीय सरकारको निर्णयविपरीत धमाधम आइतबार पनि देशभरका विद्यालय सञ्चालन भएपछि शिक्षा मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई गुहारेको खुलेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले शनिबार र आइतबार विद्यालय बन्द गराउन स्थानीय तहसँग समन्वय तथा सहजीकरण गरिदिन माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको खुलेको हो । संघीय मामिला मन्त्रालयले स्थानीय […]