नगरकोटभरि किन टाँसियो ठेकेदार शारदाप्रसादको फोटो ?
२६ कात्तिक, काठमाडौं । नगरकोट त्यसआसपासका विभिन्न सार्वजनिक स्थान र त्यहाँ चल्ने सवारीहरुमा ठेकेदार शारदाप्रसाद अधिकारीका फोटो टाँसिएका छन्, कतिपय फोटोका माथिल्लो भागमा कुुकुर र बाँदरका तस्वीर समेत जोडिएका छन् । दुई वर्षमा निर्माण बनिसक्नुपर्ने भत्केकोपाटी-नगरकोट सडक साढे सात वर्षमा पनि नबनेपछि स्थानीयबासीले ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारीको फोटो सार्वजनिक स्थानमा टाँसेर लेखेका छन्, […]