बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • मार्तडीको बिशाल जनसभालाई सम्बोधन गर्न नेकपा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा आउदै

मार्तडीको बिशाल जनसभालाई सम्बोधन गर्न नेकपा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा आउदै

  • आइतवार, पुस २६, २०७७
मार्तडीको बिशाल जनसभालाई सम्बोधन गर्न नेकपा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा  आउदै

बाजुरा — नेपाल कम्युनिष्ट पार्टि नेकपा जिल्ला कमिटि अोली समुह बाजुराले आयोजना गरेको बिशाल जनसभालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा बाजुरा आई पुगेका छन् ।

No description available.
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिगठन पछि नेकपामा भएको बिभाजनमा गएको छ । दुबै पक्षले समय अनुकुल मिलाएर बिभिन्न ठाउमा आभसभा गरि रहेका छन् । त्यसै अनुरुप बाजुरामा पनि बिशाल आमसभाको आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टी बाजुराका प्रचार प्रचार तथा प्रकाशन बिभागका प्रमुख अमर खड्काले जानकारी दिएका छन् ।

No description available.
प्रदेश अध्यक्ष बाटोमा हुनुहुन्छ । केन्द्रिय सदस्य तथा बिगठीत संसदका निर्बतमान संघिय सांसद लालबाहादुर थापा हिजो साझ नै सदरमुकाम मार्तडी पुगिसक्नु भएको खड्काले बताए ।

No description available.
सभामा उपस्थित नेतालाई स्वागत तथा र्याली अछाम बाजुरा जिल्लाको सिमाना ईकडीबाट सुरु भएर दिउसो सदरमुकाममा सभा गरिने बताईएको छ ।

No description available.
नेपाल कम्युनिष्ट पार्टीका बाजुरा जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा हुने बिशाल सभाको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा बिशिष्ट अतिथिमा केन्द्रिय सदस्य लालबहादुर थापा लगाएत केन्द्रिय सदस्य तथा जिल्ला तहका नेता बिभिन्न भातृ संगठनका प्रमुख हरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

No description available.

 

 

चर्चामा

सम्बन्धित समाचार