लकडाउनमा संसद् अधिवेशन : सांसद ओसार्नेदेखि स्वास्थ्य परीक्षणको तनाव
काठमाडौं : लकडाउनका बीच शुक्रबारबाट सुरु हुन लागेको संसदको बजेट अधिवेशन स्वास्थ्य सुरक्षाका दृष्टिकोणले निकै जोखिमपूर्ण मानिएको छ। अधिवेशनका बेला मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मी, मन्त्री र सांसदका पीएसहित एक हजार जना भन्दा बढी संसद भवनमा भेला हुने भएकाले जोखिमपूर्ण रहने स्वास्थ्यविज्ञ बताउँछन्। सुरक्षित तवरले अधिवेशन सञ्चालन गर्नेदेखि सांसदलाई सुरक्षित रुपमा ओसार पसार गर्ने थप जिम्मेवारी […]