कर्मचारीको भत्ता काट्दा किन काटिएन राष्ट्रपतिदेखि सांसदसम्मको सुविधा ?
काठमाडौँ — कोरोनासँग लड्न भारतसहित धेरै मुलुकमा राष्ट्राध्यक्षदेखि सांसदसम्मको तलब घटाइएको छ, अनुत्पादक क्षेत्रको बजेट रोकिएको छ । हाम्रो मुलुकमा न त लाभको पदमा रहेका राजनीतिक नेतृत्व र सांसदको तलब नै घटाइयो, न त सांसद विकास कोषजस्ता बोझिला र विवादास्पद कार्यक्रम नै स्थगित गरियो । तस्बिर : दीपक केसी/कान्तिपुर के–के छन् अनावश्यक भत्ता ? सांसदहरूको […]