बौद्धिमाई र इनरवारी जसपाको वडा कमिटी समायोजन
मेवालाल यादव — रौतहटको बौद्धिमाई नगरपालिका इनरवारी र कोपवामा जनता समाजवादी पार्टी नेपाल को संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अभिमुखिकरण तथा वडा कमिटी समायोजन कार्यक्रम सम्पन्न भएको छ। जनता समाजवादी पार्टी नेपाल,रौतहट बौद्धिमाई – ४ र ५ इनरवारी, कोपवा वडा कमिटिको आयोजनामा सम्पन्न कार्यक्रम बौद्धिमाई नगरपालिकाको वडा नम्बर ४ इनरवारी र ५ कोपवामा सम्पन्न […]