मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • चिठी नै लेखेर समाजवादीका बाजुरा बाहेकका २२ बागीको उम्मेदवारी फिर्ता

चिठी नै लेखेर समाजवादीका बाजुरा बाहेकका २२ बागीको उम्मेदवारी फिर्ता

  • बुधबार, अशोज २६, २०७९
चिठी नै लेखेर समाजवादीका बाजुरा बाहेकका २२ बागीको उम्मेदवारी फिर्ता

नेकपा एकीकृत समाजवादीले विभिन्न निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिनेको उम्मेदवार फिर्ता गराएको छ । समाजवादीले निर्वाचन आयोगलाई पत्र नै लेखेर प्रतिनिधिसभा र प्रदेशसभाका २२ स्थानको उम्मेदवारी फिर्ता लिएको हो । तर बाजुराकाे प्रदेश क का उम्मेदवार नरेश शाहीकाे भने फेर्ता नभएकाे पाइकाे छ ।

‘आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हाम्रो पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएका तपशिल बमोजिम निर्वाचन क्षेत्रहरुबाट उम्मेदवारहरूको उम्मेदवारी फिर्ता भएकाले यो सूचना दिइएको छ’, अध्यक्ष माधव नेपालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

उम्मेदवारी फिर्ता लिनेको नामावलीः

चर्चामा

सम्बन्धित समाचार