मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • समाजबादी प्रेस संगठनका जिल्ला अध्यक्ष कार्कीले छोडे संगठन

समाजबादी प्रेस संगठनका जिल्ला अध्यक्ष कार्कीले छोडे संगठन

  • शनिबार, अशोज २९, २०७९
समाजबादी प्रेस संगठनका जिल्ला अध्यक्ष कार्कीले छोडे संगठन

बाजुरा — नेकपा एकिकृत समाजबादी प्रेस बाजुराका अध्यक्ष महेस कार्कीले संगठन छोडेर नेकपा एमालेमै समाहित भएका छन । नेकपा बिभाजन पछि एकिकृत समाजबादीमा गएका कार्कीले एक बिज्ञप्ती जारी गर्दै नेकपा एसमा नरहेको जनाएका छन ।

नेकपा एसको संयोजक बनाएको भए पनि सो संगठनमा सपथ समेत नखाएको र सो संगठनमा कहिल्यै नलागेको उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

हिजो पनि समाजबादी नभएको र आज पनि समाजबादी नभएको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ । उनले समाजबादी छाडेसंगै नेकपा एकिकृत समाजबादी पार्टीको सुभेच्छुक संगठन समाजबादी प्रेस संगठन नेतृत्व बिहिन बनेको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार