गायीका भुमिका गिरीले गरिन दाङका अग्नि पिडितलाई २० हजार सहयोग
दाङ – लोक दोहोरी गायीका भुमिका गिरीले घोराही उपमहानगरपालिका वडा नम्बर १ सिरुखर्क र राजपुर गाँउपालिका १ पटौली नाकाका अग्नीपिडीतहरुलाई आर्थिक सहयोग गरेकी छन । सिरुखर्कका गोपे थापा, हिमलाल थापा, शिबलाल थापा, मेघराज थापा र देविराम थापाका बालबालिकाको शैक्षिक सामाग्रि खरीदका लागि १० हजार रुपैयाँ सहयोग गरेकी हुन । आगोले शैक्षिक सामाग्रि तथा ड्रेसहरु जलेका […]