कोरोनाको दोस्रो लहरमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी कम संक्रमित
कोरोनाभाइरस (कोभिड—१९) को दोस्रो लहरमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी कम प्रभावित भएका छन् । अर्थात्, कोरोना संक्रमितको पहिचान, उपचारमा खटिने स्वास्थ्यकर्मीमा संक्रमण दर कम पाइएको छ । कोरोना संक्रमणको पहिलो लहरमा संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स स्वयं संक्रमित भएपछि उपचार कक्ष नै सिलसमेत गरिएको थियो । विगतमा कोभिड उपचारमा संलग्न ठुलो संख्यामा चिकित्सक, नर्स संक्रमित भएपछि […]