• होमपेज
  • समाचार
  • बिकास बाट बढारिदै डाब खप्तड पर्यटकिय सडक खण्ड

बिकास बाट बढारिदै डाब खप्तड पर्यटकिय सडक खण्ड

  • सोमवार, जेष्ठ १७, २०७८
बिकास बाट बढारिदै डाब खप्तड पर्यटकिय सडक खण्ड

निराजन सिंह– बाजुरा को प्रवेश द्वार आर्थात डाब बाट छुट्टीएर बुढिगङा नगरपालिका को 9 र 10 हुँदै छेडेदह गाउपालिका हुँदै खप्तड जोड्ने सडक झनै जिर्ण हुँदै गएको छ। करिब 7/ 8 बर्ष अगिदेखी नै उक्त सडक को ट्र्याक खोलिएपनि त्यस्पछी उक्त सडक लाई कुनै पनि सरकार ले हेरेको देखिदैन ।
यो सडक पर्यटकिय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्ज लाई जोड्ने सबै भन्दा छोटो दुरि मा पर्ने सडक पनि हो । कयौ पटक त्यो सडक मा पर्यटकहरु कान मा साइकल बोकि हिडेको पनि देखिएको छ। तर पनि उक्त सडक को बिस्तार को लागि संघीय सरकार प्रदेश सरकार स्थानिय सरकार कसैको पनि त्यो सडक मा ध्यान जान सकेको छैन।
अब देखि गाडी मा चढौला भनेर आफ्नो पेट मा लात हानेर बाटो खोल्न लाई जमिन दियौ बाटो खोलायौ सारै हषिर्त भएका थियौ पहिलो पटक गाडी आउदा तर यो सडक को अबस्था देखेर निरास भएका छौ ।
जसरी हामिलाइ निरास परेका छन त्यसरि नै अब हाम्रो गाउँ ठाउँ मा आउने नेता भनाउदा लाई गराउने छौ भन्दै स्थानीय हरु ले आक्रोश पोख्ने गरेका छन
यदि यो पाली पनि यो डाब खप्तड पर्यटकिय सडक को लागि बजेट आएन भने हामी आर्कै बाटो रोज्ने छौ भन्दै युवा हरु पनि आक्रोशित भएका देखिन्छन भने रुगम रावलले सामजिक संजाल मा सुदुरपस्शिम प्रदेश सरकार आर्थिक तथा मामिला मन्त्री प्रकाश साहा लाई खुल्ला पत्र पनि लेखेका छन ।

चर्चामा

सम्बन्धित समाचार