शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • क्यानडाबाट छोराका नाममा रञ्जिताले गरिन अक्सिजन ब्यबस्थापनाका लागि सहयोग

क्यानडाबाट छोराका नाममा रञ्जिताले गरिन अक्सिजन ब्यबस्थापनाका लागि सहयोग

  • सोमवार, जेष्ठ १७, २०७८
क्यानडाबाट छोराका नाममा रञ्जिताले गरिन अक्सिजन ब्यबस्थापनाका लागि सहयोग

बाजुरा–काठमाडौ घर भइ हाल क्यानडा बस्दै गरेकि समाजसेवी रञ्जिता मैनालीले छोराको नाममा बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेका छन् । उनले अक्सिजन ब्यबस्थापनका छोरा कृयान्स मैनालीको नाममा १० हजार नगद सहयोग गरेकी हुन् ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता परेको भन्दै बाजुरामा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सिजन किन्न अभियान संचालन गरे संगै रञ्जिताले पनि क्यानडा बाटा सहयोग गरेको बताएकी छन । यो संकटमा थोरै भएपनि आफुले सहयोग गरेको उनले वताइन् ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने गरि सो अभियान संचालन गरिएको अभियान्ता प्रकाश सिंहले बताए । बाजुरामा २५ वटा अक्सिजन सिलिन्डर खरिद गरेर अस्पतालमा सहयोग गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार