आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?
वि.सं.२०७८ साल भदौ २६ गते । शनिबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–पंचमी, बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–स्वाती, दिउसो ०२ बजेर ४० मिनेट उप्रान्त विसाखा । योग–ऐन्द्र, बेलुकी ०६ बजेर […]