शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुराकाे दुबै प्रदेशको अधिवेशन सुरू

नेपाली काँग्रेस बाजुराकाे दुबै प्रदेशको अधिवेशन सुरू

  • मङ्लबार, अशोज १२, २०७८
नेपाली काँग्रेस बाजुराकाे दुबै प्रदेशको अधिवेशन सुरू

बाजुरा — नेपाली काँग्रेस प्रदेश बाजुराको  दुबै प्रदेश अधिवेशन सुरू भएको छ । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन सर्कुलर अनुसार बाजुरा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं (क) र (ख) को अधिवेशन मंगलबारबाट (क) कोल्टीमा र (ख) काे सदरमुकाम मार्तडीमा सुरू भएको नेपाली काँग्रेस बाजुराको अधिवेशन प्रचारप्रसार समितिले जनाएकाे छ ।
गत असोज ५ गते वडा अधिवेशन तथा गत असोज ५ गते नगर अधिवेशन सर्वसहमतीका आधारमा सम्पन्न गरी मंगलबारबाट निश्चित समयमै प्रदेश अधिवेशन सुरू गरिएको नेपाली काग्रेस बाजुराकाे निर्बाचन समितिले बताएकाे छ ।

 

चर्चामा

सम्बन्धित समाचार