बुधबार, कार्तिक ३, २०७८
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकी १८ वर्षीया युवती पोखरामा मृत फेला

बाजुराकी १८ वर्षीया युवती पोखरामा मृत फेला

  • बुधबार, अशोज १३, २०७८
बाजुराकी १८ वर्षीया युवती पोखरामा मृत फेला

बाजुरा — बाजुराकी युवती पोखरामा मृत फेला परेकी छिन्। पोखरा महानगरपालिका–१ अधिकारी टोल बस्ने १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेकी हुन्।

उनको घर बाजुरा जगन्नाथ गाउँपालिका–२ भएको प्रहरीले बताएको छ। उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार