बारामा नक्कली नोट सहित ५ जना पक्राउ
बारा– निजगढ नगरपालिका-८ स्थित तारा ईन होटलबाट १ हजार दरको २५ थान नक्कली नोट सहित ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका-३ बलुवा टोल बस्ने २४ वर्षीय सुनिल कुमार राम, सोही ठाउँ बस्ने ३६ वर्षीय रविन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका-५ बस्ने ३६ वर्षीय बिशेश्वर प्रसाद चौधरी, बारा […]