शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • युटुवर सोनिका रोकायाले असोज २३ मा राखिन सुईमिङ्ग पुल पार्टी:टिकट मुल्य १ हजार

युटुवर सोनिका रोकायाले असोज २३ मा राखिन सुईमिङ्ग पुल पार्टी:टिकट मुल्य १ हजार

  • शुक्रबार, अशोज १५, २०७८
युटुवर सोनिका रोकायाले असोज २३ मा राखिन सुईमिङ्ग पुल पार्टी:टिकट मुल्य १ हजार

अर्थ जङ्ग शाही/बझाङ — भिडियो पत्रकार बनेर छोटो समयमै आफ्नो बेग्लै पहिचान बनाउन सफल मोडेल हुन् सोनिका रोकाया । उनले निकै छोटो समयमा विभिन्न विवाद र प्रपोगाण्डा छिचोल्दैँ यो स्थानसम्म आईपुगेकी हुन् । नेपालकै एक फरक मोडेलको पहिचान बनाएकी सोनिकाले छोटो समयमै धेरै फ्यान फलोअर्स कमाउन सफल भएकी छिन्।

दशैँ नजिकिदैँ गरेको उपलक्ष्यमा युटुवर सोनिका रोकायाले काठमाडौँको हात्तीगौडा स्थित एक सुईमिङ्ग पुलमा कार्यक्रम सँचालन गर्ने भएकी छिन्। सो कार्यक्रममा आफूले त्यहाँ आएका मान्छेलाई बिहानको १० बजे देखि साँझको ६ बजे सम्म डिजे डान्स र सुईमिङ्ग पुलमा निकै रमाईलो दिने बताएकी छिन्।

सो कार्यक्रममा मुख्य भुमिका चाँहि सोनिका रोकायाको नै रहने छ। रोकायाले एक पोष्टर छाँपेर सो कार्यक्रममा भित्रिने ब्यक्तिलाई १ हजार टिकट काँटेर भित्रिने बताएकी छिन्। रोकायाले यस कार्यक्रममा ईच्छुक ब्यक्तिहरुलाई आईदिन हुन आग्रह समेत गरेकी छिन्।

चर्चामा

सम्बन्धित समाचार