बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका ९ मा नेकपा एमाले ले गर्यो बिजया दशमी तथा छढ पर्व को अबसर मा सुभकामना आदानप्रदान कार्यक्रम

बुढिगंगा नगरपालिका ९ मा नेकपा एमाले ले गर्यो बिजया दशमी तथा छढ पर्व को अबसर मा सुभकामना आदानप्रदान कार्यक्रम

  • शनिबार, अशोज १६, २०७८
बुढिगंगा नगरपालिका ९ मा नेकपा एमाले ले गर्यो बिजया दशमी तथा छढ पर्व को अबसर मा सुभकामना आदानप्रदान कार्यक्रम

निराजन सिंह — बुढिगंगा नगरपालिका ९ मा नेकपा एमाले ले बिजया दशमी तथा छठ पर्व को अवसर पारी नेता तथा कार्यकर्ता हरुमा सुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बुढिगंगा नगरपालिका ९ को ओखरतोला मा सम्पन्न भएको कार्यक्रम मा नेकपा एमाले वडा कमिटी अध्यक्ष मीन बहादुर सिंह को अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले जिल्ला सचिवालय सदस्य राम बहादुर बानिया र अतिथीमा जिल्ला कमिटी सदस्य माया कुमारि शाहा कृष्ण बहादुर थापा रमेश नेपाली दयाराम नेपाली हंस बहादुर सिंह जिल्ला पत्रकार महासंघ निबर्तमान अध्यक्ष प्रकाश सिंह शिक्षक संगठन सदस्य डम्मर प्रसाद उपाध्याय नगर कमिटी अध्यक्ष नरेन्द्र थापा बुढिगंगा 10 का अध्यक्ष धर्मराज जैशी वडा नं. ९ का वडा सदस्य प्रकाश सिंह लगायत बुढिगंगाको वडा न ७ ८ ९ र १० अथवा साविको बाह्रबिस गाबिसका नेकपा एमालेका सम्पुर्ण नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा वडा कमिटी पार्टी सचीव रचना सेरालाले स्वागत मन्तव्य तथा सुभकामना राख्नु भएको कार्यक्रमको समापन पार्टी अध्यक्ष मीन बहादुर सिंहले  गरेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार