दार्चुलामा ३१ जनामा देखियो क्षयरोग
धनगढी — दार्चुलामा ३१ जनामा क्षयरोग देखिएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका ६ वटा स्थानीय तहका ३१ जनामा क्षयरोग देखिएको हो। जसमा नौगाड गाउँपालिकाका १० जना, महाकाली नगरपालिका र मार्मा गाउँपालिकाका ६/६ जना, शैल्यशिखर नगरपालिकाका ४ जना, व्यास गाउँपालिकाका ३ जना र दुहुँ गाउँपालिकाका २ जनामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले […]