यस कारण भयो,पार्टीमा खलबल
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा, वहाँका सहकर्मीहरु अस्पताल धाइरहेका हुन्थे। अस्पताल किन धाइरहेका छन् भनेर भ्रममा नपर्नु होला। वहाँहरुको अस्पतालमा बिताएको समय, सिघ्र स्वास्थ्य लाभको कामना होस भनेर भन्दा पनि डक्टरहरु संग मृगौला प्रत्यारोपण गरेपछि कति बर्ष आयु हुदोरहेछ भनेर परामर्श लिने गर्थे। डाक्टरहरुले आफ्नो अनुभव/सल्लाह भन्नुभयो :- बढिमा १० […]