शनिबार, असार १३, २०८३
  • होमपेज
  • समाचार
  • मुगुमा एक युवती मृत फेला

मुगुमा एक युवती मृत फेला

  • बिहिबार, कार्तिक २५, २०७८
सेयर गर्नुहोस् :
मुगुमा एक युवती मृत फेला

मुगु — मुगुमा एक युवती मृत फेला परेकी छन्। खत्याड गाउँपालिका -६ रास्कोटीबाडाकी १८ वर्षीया मण्डला शाही मृत फेला परेकी हुन्।

घरभन्दा करिब ५ सय मिटर परको एक रुखमा झुण्डिएको अवस्था उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार