काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला
काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला परेको छ । ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो र कोटेश्वर लगायतका ठाउँबाट हराएका १५ मोटरसाईकल र ८ वटा स्कुटर फेला पारिएको ट्राफिक महाशाखाका एसपी सञ्जीव शर्माले बताए । एक महिनाको अवधिमा […]