शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस महाधिवेशन : राष्ट्रियसभा गृहमा रोकिएको मतदान सुरु

कांग्रेस महाधिवेशन : राष्ट्रियसभा गृहमा रोकिएको मतदान सुरु

  • सोमवार, मंसिर २७, २०७८
कांग्रेस महाधिवेशन : राष्ट्रियसभा गृहमा रोकिएको मतदान सुरु

काठमाडौं — नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा रोकिएको मतदान सुरु भएको छ। मतपत्र सकिएपछि केही समयका लागि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार अहिले मतदान सुरु भइसकेको छ।

यद्यपी भृकुटिमण्डपतर्फको केन्द्रमा भने मतदान जारी छ । अहिलेसम्म १४ सय ५० मत खसिसकेको छ। कांग्रेसको नयाँ नेतृत्व चयन गर्न सोमबार बिहानदेखि मतदान जारी छ।

चर्चामा

सम्बन्धित समाचार