क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग
बलेवा — नेपालमा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या बर्षेनी बृद्धि भइरहेको छ। स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने र तीमध्ये १७ हजार अकालमा मृत्यु हुने गर्दछ। कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले भने, “मृत्यु हुनेसँगै भेदभाव र लाञ्छनाले रोगीको सिंगो परिवार, समाज बढी चिन्तित र कमजोर बन्ने गरेका छन्। ” उनका अनुसार […]