बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • फ्रान्समा एकै दिन एक लाखलाई कोरोना संक्रमण

फ्रान्समा एकै दिन एक लाखलाई कोरोना संक्रमण

  • आइतवार, पुस ११, २०७८
फ्रान्समा एकै दिन एक लाखलाई कोरोना संक्रमण

पेरिस — फ्रान्समा एकै दिनमा एक लाख भन्दा बढीमा कोरोना संक्रमण भएको छ । शनिबार मात्रै फ्रान्समा १ लाख ४ हजार ६ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

महामारी फैलिए यताकै फ्रान्समा देखिएको यो सबै भन्दा धेरै संक्रमितको संख्या हो । ओमिक्रोन भाइरसबीच बढेको कोरोना संक्रमणले फ्रान्समा त्रास बढेको छ । फ्रान्सले गत शुक्रबार मात्र बूस्टर डोज दिने निर्णय गरेको थियाे ।

चर्चामा

सम्बन्धित समाचार