देउता चढेको निहुँमा क्रुर यातना दिने पतिलाई २ वर्ष कैद
दैलेख — पत्निलाई क्रुर यातना दिने एक युवकलाई २ वर्ष कैद सजाय तोकिएको छ। पत्निको शरीरमा तातो पानी र अगुल्टोले पोलेको कसुरमा ती युवकलाई दैलेख जिल्ला अदालतले २ वर्ष कैद, २० हजार जरिवाना, ५० हजार क्षतिपूर्ति र १२ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ। भैरबी गाउँपालिका–५ गौरीसल्लाका २६ वर्षीय दीपक नेपालीलाई […]