कार्यकाल सिदिने बेला सम्म पनि बनेन सदरमुकाम चैन्पुर रोड:जयपुथ्वी नगरपालिका मौन
सदरमुकाम चैनपुरको मेन लोकतान्त्रिक चोक नजिकै, जिल्ला समन्वय समीतीको अघि, खुल्ला मञ्च, क्याम्पसरोड जाने बाटो, रिङरोड जाने बाटो, सुर्मा देवि मन्दिर अघि ठाँउ ठाँउमा ठुल ठुला भ्वाङ परेको ३ महिना भन्दा बढी भयो । बजार क्षेत्र भित्र मानिसहरुको पनि बाक्लो चाप हुने र सवारीका साधन ओहोर दोहोर भै राख्ने भएका कारण दुर्घटनाको समेत उत्तीकै जोखीम […]