शुदुरका तीन राजमार्ग बन्द, जनजीवन कष्टकर
बाजुरा–सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बिहिवार अपराह्नदेखि हिमपात सुरु भएको छ। यहाँ तेस्रोपटक हिमपात भएको हो। यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो। बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात भएको छ। यसका साथै डोटीको गैरा, डडेल्धुराको भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ। बिहानैदेखि वर्षा भएको र अपराह्नपछि […]