पश्चिमी वायुको प्रभाव कायमै, प्रदेश १ मा हल्का वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। पश्चिमी वायुकाे प्रभावका कारण देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ। यस्तै प्रदेश १ […]