नक्कली राजनितिज्ञ हरुलाइ मेरो खुल्ला चुनौती!
बडो ताज्जुब लाग्छ कहिले काँही , पाँच वर्ष सम्म जनता हराएको खोज्न नसक्ने राजनेता हरु आज गाउँ गाउँमा हात जोड्दै तपाइको परिवार संख्या कति छ भने खोज्दै हिन्छन । झुटो आश्वासन दिएर भोट माग्दै तपाईलाइ जागिर लगाइदिने रे, केहि समस्या भए हामिलाइ सम्झिनुस् रे , एक पार्टी ले प्रचार गर्दै गयो अर्को पार्टी ले उसको […]